प्रधानमन्त्रीको चीन भ्रमण र परराष्ट्रको भूमिका

■ राजेन्द्रप्रसाद पाठक ल्हासामा सुन छ केरुङमा नुन छ केरुङका भोटेनीले राडीकाम्लो बुन्छ त्यसको एउटा गुन छ अब जाडो आयो ओढ्न ओछ्याउनलाई हुन्छ । कुनै प्रख्यात आसुकविद्वारा रचित कवितांश हो यो । जसरी नेपाल–भारतको सम्बन्ध खुला सिमाना, वर्ण, वंश, जात, जाति, धर्म, संस्कृति राजनीतिक, आर्थिक, सामाजिक, भाषाभेष, जीवनशैली आदि अधिकांश मेल खाने हुनाले अझ गहिरो…