‘बकुल्ले ध्यान’मा प्रचण्ड सरकार

केही दिनअघि मात्र प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको बिमा रकममा वृद्धि गरिएको घोषणा गरे । भारतमा रहेका कामदारलाई समेत ‘वैदेशिक रोजगारी’को मान्यता दिइने उद्घोष गर्दै गर्दा उनी के–के न ठूलो काम गरेझैँ गर्वित मुद्रामा देखिए । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने कुरा सब हावादारी सावित हुँदै गर्दा युवालाई जबर्जस्ती विदेश धपाएर प्रचण्डजीहरू कस्तो…