टोकियो ओलम्पिकको टर्च ऱ्याली मार्च २५ देखि सुरु हुने

रिलेको समयमा कुनै नाराबाजी गर्न र आवाज निकाल्न नपाउने विशेष प्रतिनिधि, जापान सन् २०२१ मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकको टर्च ऱ्याली यही मार्च २५ देखि सुरु हुने भएको छ । सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको थियो । अब टोकियो ओलम्पिकको आयोजना आउँदो २३ जुलाईदेखि शुभारम्भ हुँदैछ…