राजन घिमिरे नेपाली राजदूतावास ओमानले वैज्ञानिक फोहोर व्यवस्थापनसम्बन्धी एक अन्तरक्रियात्मक छलफलको आयोजना गरेको छ । कार्यक्रममा नेपालका ६ वटै महानगरपालिका तथा ओमानमा सन् २००९ देखि फोहोर व्यवस्थापनको काम गर्दै आएको ओमानको सरकारी कम्पनी अल वियाको सहभागिता रहेको थियो । ओमानका लागि नेपालको राजदूत शर्मिला पराजुली ढकालको उद्घाटन मन्तव्यसँगै सुरू भएको उक्त कार्यक्रमको सञ्चालन दूतावासका द्बितीय…