चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

सरकारले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीलाई नियुक्त गरेको जनाएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले अभिनेता केसीलाई आउँदो दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । दयाराम दाहालको कार्यकाल सकिएपछि…