सामाजिक विषयको चलचित्रमा देखिँदै आउनुभएकी अभिनेत्री स्वस्तिमा खड्काले आफू अभिनित पछिल्लो चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताएकी छन् । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएका कारण यसपटक दर्शकले आफूलाई फरकरूपमा पाउने उनको भनाइ छ । अभिनेत्री खड्काले भनेकी छन्, 'मैले कलाकात्मक चलचित्रमा केही समय अभिनय गरेँ । यो पूर्णरूपमा व्यावसायिक हो । त्यसैले…