photo: rss संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीसहित कलाकारले शनिबार बिहान सानो हात्तीवनमा वृक्षरोपण गर्नुभएको छ । ललितपुरको सानो हात्तीवनस्थित किरात माङहिम परिसरमा गरिएको वृक्षरोपणमा गायक राजेशपायल राई, अभिनेता आर्यन सिग्देल, लोकदोहोरी कलाकार रीता थापामगर, दुर्गा रायमाझी, दीपक खड्का, पूर्णकला विसी, शिरिष देवकोटा, दामोदर भण्डारीलगायत सहभागी थिए । 'आजको सुरुआत वृक्षरोपणबाट भयो । यिनको…