- रीता गुरुङ, जसरी ठण्डी बढ्दै छ विस्तारै अनि मनको चिस्यान मौसमसँगै सयपत्री र गोदावरीको उपस्थिति समय हार्दिकताको सम्वाहक बन्न नसकेका पलहरु, जाँगरमा खडेरी लागेका क्षणहरु, नियम भत्किने, बन्धन चुँडिने क्रमहरु, मुटुभित्र आफ्नै सपनाहरुको चिहान बोकेर हिँड्नेहरु, सर्वत्र बढेका छन्, कुनै उत्साह छैन कुनै मार्ग दर्शन छैन केवल छन् - उकुसमुकुस र रित्तोपना, दिशाहीन गोरेटाहरु,…