लण्डन । यूकेको सफल साँगीतिक टुरपछि नेपालको पप आइकन व्याण्ड १९७४ ए.डी.ले तिनीहरुको आठौं एल्बमको रिलिजको तयारीमा रहेको हल्लाहरु बजारमा आएका छन् । यो समाचारलाई अझै हल्लामा नै सीमित राखिए पनि सम्वद्ध सूत्रका अनुसार तिनीहरु सो एलबमको अन्तिम तयारीमा गम्भीरताका साथ लागेको बुझिएको छ जसको टाइटल '८-१८' राखिने भएको छ । नाममा नै सबैथोक नभए…