ब्रिट्नीलाई ब्रा र पेन्टी नै प्यारो

असुहाउँदो भद्दा पहिरन लगाएर उपहासको पात्र बनेकी चर्चित पप गायिका ब्रिट्नी स्पेयर्स अब नयाँ पहिरनमा देखिने भएकी छिन् । प्रशंसकहरूको व्यापक दबाबका कारण ब्रिट्नीले यस्तो निर्णय गरेकी हुन् । ब्रिट्नीका प्रशंसकहरूले उनलाई नयाँ रूपमा देख्ने चाहना प्रकट गरेपछि लामो समयको सोचविचारपछि यस्तो निर्णय गर्न बाध्य भएकी हुन् । ब्रिट्नीले आफ्नो सुन्दरतालाई प्रशंसकसामु प्रस्तुत गर्ने क्रममा…