शान्ति र्‍यालीका सहभागी र माओवादीबीच झडप

काठमाडौंमा तनाव, शान्ति र्‍यालीका सहभागी र माओवादीबीच झडप काठमाडौंको जोरपाटीमा स्थानीयवासी प्रतिकारमा उत्रिँदा भएको झडपमा चार प्रहरी घाइते भएका छन् । माओवादी र स्थानीयवासीबीच ढुंगा हानाहान हुँदा बीचमा परेका ती सुरक्षाकर्मी घाइते भएका हुन् । झडपमा एक स्थानीय पनि घाइते भए । राजधानीको विभिन्न स्थानमा शुक्रबार तनाव भएको छ । व्यवसायी र पेसाकर्मीले आव्हान गरेको…