-सुमल कुमार गुरुङ, मरेजस्तै लुकेर बस्ने फेरि चुनावमा ब्यूँतने दैलो-दैलो चहार्ने जनता जनार्दनको बुइ चढ्दै सत्तारोहणको नसामा लाज पचाई-पचाई वाचा गर्ने क्या गजब छ, यिनलाई जे गरे पनि हुने । जनताको राशन डकार्दै भाषाण मनपरी बोल्छन् सोच्छन् जनता उल्लु हुन् यिनले दिनमा देख्दैनन् कहिल्ये सिंगापुर बनाउँछु भन्ने कहिल्ये स्विट्जरल्याण्ड बनाउँछु भन्ने, खोक्रो स्वाङ र बोके्र…