अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं.११४३ शरद ऋतु वि.सं. २०७९ कार्तिक २२ गते मंगलबार तद्अनुसार सन् २०२२ नोभेम्बर ८ तारिख कार्तिक शुक्ल पक्षको पूर्णिमा तिथि भरणी नक्षत्र व्यतिपात योग बालव करण आनन्दादियोगमा मुशल योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:२० बजे र सूर्यास्त साँझ १७:१३…