आजको पञ्चाङ्ग एवम् राशिफल (६ मङ्सिर २०७९ मंगलबार, २२ नोभेम्बर २०२२)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष ६ गते तद्अनुसार सन् २०२२ नोभेम्बर २२ तारिख मंगलबार मार्गशीर्ष कृष्ण पक्षको त्रयोदशी तिथि ७:१० पर चतुर्दशी तिथि स्वाती नक्षत्र सौभाग्य योग भद्रा करण आनन्दादिमा ध्वज योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…