आजको पञ्चाङ्ग एवम् राशिफल (५ असोज २०८० शुक्रबार, २२ सेप्टेम्बर २०२३)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन ५ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर २२ तारिख शुक्रबार भाद्रपद शुक्लपक्षको सप्तमी तिथि ९ः५ पर अष्टमी तिथि ज्येष्ठा नक्षत्र आयुष्मान योग भद्रा करण आनन्दादिमा चर योग चन्द्रमा वृश्चिक राशिमा १२ः२९ बजेसम्म त्यसपछि धनु राशिमा…