आजको पञ्चाङ्ग एवम् राशिफल (१० मङ्सिर २०८२ बुधबार, २६ नोभेम्बर २०२५)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ मार्गशीर्ष १० गते तद्अनुसार सन् २०२५ नोभेम्बर २६ तारिख बुधबार मार्गशीर्ष शुक्ल पक्षको षष्ठी तिथि श्रवण नक्षत्र वृद्धि योग कौलव करण आनन्दादिमा छत्र योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३४ मा…