✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं.२०८१ वैशाख ८ गते तद्अनुसार सन् २०२४ अप्रिल २० तारिख शनिबार चैत्र शुक्ल द्वादशी तिथि पूर्वाफाल्गुणी नक्षत्र ध्रुव योग बब करण आनन्दादिमा लुम्ब योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३६ मा भयो र…