आजको पञ्चाङ्ग एवम् राशिफल (१७ कात्तिक २०८० शुक्रबार, ३ नोभेम्बर २०२३)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग सूर्य दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४३ शरद्ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० कार्तिक १७ गते इ.सं. २०२३ नोभेम्बर ३ तारिख शुक्रबार कार्तिक कृष्णपक्षको षष्ठी तिथि आर्द्रा नक्षत्र ८ः२७ पर पुनर्वसु नक्षत्र सिद्धि योग गर करण आनन्दादिमा पद्म योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…