निर्भया बलात्कार काण्डका दोषीलाई एकाबिहानै फाँसी

भारतको राजधानी नयाँदिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित निर्भया बलात्कार एवम् हत्या काण्डका चार जना अभियुक्तलाई आज (२० मार्च) बिहानै फाँसी दिइएको छ । तिहाड जेलस्थित फाँसीघरमा भारतीय समयअनुसार साढे पाँच बजे चारैजना दोषीहरु विनय, अक्षय, मुकेश र पवनलाई एकसाथ फाँसीको फन्दामा झुण्ड्याइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । फासीपछि निर्भयाकी आमा आशादेवीले न्यायको जित भएको…