फिनल्याण्डमा कोभिड-१९ को कारण पहिलो व्यक्तिको मृत्यु

फिनल्याण्डले कोरोना भाइरस सङ्क्रमणका कारण एक व्यक्तिको मृत्यु भएको जानकारी गराएकोे छ । फिनल्याण्ड सरकारले कोरोना भाइरसको सङ्क्रमण ५२१ जनामा भएको पहिले नै जानकारी गराएको भए पनि कोभिड–१९ को कारण फिनल्याण्डमा मृत्यु भएको यो नै पहिलो घटना भएको एएफपीले जनाएको छ । मृत्युको यस घटनापछि यस यूरोपेली मुलुकमा कोरोना भाइरस सङ्क्रमण थप गम्भीर अवस्थामा पुगेको…