इस्लामिक स्टेट (आईएस) लडाकूको समूहले आफ्ना एक जना लडाकू लण्डनमा मारिएको दाबी गरेको छ । लण्डनको व्यस्त दक्षिणी क्षेत्रमा दुई व्यक्तिलाई आक्रमण गरेर घाइते बनाउने एक युवकलाई प्रहरीले गोली प्रहार गरेको र गोली लागी ती युवाको मृत्यु भएको थियो । 'दक्षिणी लन्डनको स्ट्रीथम हाई रोडमा सर्वसाधारणलाई आक्रमण गर्ने ती आक्रमणकारी हाम्रो संगठनका लडाकू हुन्', टेलिग्राम…