सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा, निभ्यो अढाइ महिनादेखिको डढेलो

अस्ट्रेलियाको सिड्नीमा भीषण वर्षा भएको छ । यो ३० वर्षयताकै भीषण भएको बताइएको छ । वर्षापछि आएको बाढीका कारण त्यहाँको यातायात प्रभावित बनेको छ भने हजारौँ सर्वसाधारण घर छाड्न बाध्य भएका छन् । सिड्नीमा पछिल्लो चार दिनमा करिब चार सय मिलिमिटर वर्षा भएकोले अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने मौसमसम्बन्धी निकायले…