वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको निधन

भारतका वरिष्ठ पत्रकार कुलदीप नायरको ९५ वर्षको उमेरमा नयाँदिल्लीस्थित अस्पतालमा निधन भएको छ । उनको आजै दाहसंस्कार गरिने बताइएको छ । सन् १९९० मा बेलायतस्थित भारतीय उच्चायुक्तको कार्यालयमा समेत सेवा गरेका नायर सन् १९९७ मा भारतीय राज्यसभाको सदस्यमा मनोनीत भएका थिए । नायरको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उनी महान् बौद्धिक व्यक्तित्व रहेको…