✍ राजेश ढुंगाना तिमीलेसबै थोक भोगेरतिम्रोनिष्कर्ष थियो-जीवनको अर्थकेही पनि होइन रहेछ ! रमैलेभोगेको जीवनमाम कसरी भनौँजीवनको अर्थ केही पनिहोइन रहेछ !र, मुस्कान पनि होइन रहेछ ! घाउ भएर मेरो हातमानिस्केको पीपमाथिनिरन्तर मेरी प्रेमिकासदैवलामो र एकोहोरो चुम्बन गर्थिन्तबम कसरी भनौंजीवन केही पनि होइन रहेछ !जीवन मुस्कान पनि होइन रहेछ !!