ब्राजिलमा कोरोनाको संक्रमण भयावह, एकै दिन ३ हजार भन्दा बढीले ज्यान गुमाए

ब्राजिलमा कोरोना भाइरसको संक्रमण झन् बढेको छ । मंगलबार दिइएको जानकारीअनुसार त्यसअघिको २४ घन्टाभित्रमा मृत्यु हुनेको संख्या तीन हजार भन्दा बढी पुगेको जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार यहाँ कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २५१ जना पुगेको बताएको सिन्ह्वाले जनाएको छ । योसँगै यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या…