राप्रपाका कन्द्रिय सदस्य प्रवीणकुमार थोकरको रिहाइको लागि राप्रपा दोलखाका अध्यक्ष नवराज श्रेष्ठको नेतृत्वमा जिल्ला समन्वय समिति र प्रशासन कार्यालय घेराउ गर्दै राप्रपा दोलखाका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् । मेलुङ गाउँपालिकको भेडपुमा खानेपानीसम्बन्धी विवादमा गाविस अध्यक्ष नरबहादुर श्रेष्ठले अपशब्द प्रयोग गरी शान्तिपूर्ण विरोध गर्न पाउने जनताको नैसर्गिक अधिकारलाई कुण्ठित गर्दै सत्ताको बलमा पुलिस प्रशासन लगाई…