यदि म उनी भएको भए !

■ तिलक पौडेल मानिस सामाजिक प्राणी हो, यो मानेमा सामाजिकता मानवीय अनिवार्यता नै हो, र पनि ममा अलिक बढी भएको महसुस गर्दछु । व्यक्तिगतभन्दा सामाजिक काममा रमाउने बानी बस्यो । कहिलेकाहीं थोरै धन भएकाले दानी बन्ने रहर गर्नु अनि आफ्नै घरलाई सामाजिकीकरण गर्न नसक्नेले समाज सुधारका प्रयास गर्नु निरर्थक प्रयास हो भनेका विद्वत्वाणी सुन्दा/पढ्दा भने…