व्यक्तिले गल्ती गर्दा एन्फालाई करोडौँको क्षति

- श्रीविक्रम भण्डारी तीन व्यक्तिको गल्तीका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)लाई १ करोड ५० लाख घाटा लाग्ने भएको छ । एन्फाका महासचिव धीरेन्द्र प्रधान र कर्मचारीहरू गोकुल थापा र वसन्त रिजालको गम्भीर गल्तीले गर्दा यस्तो स्थिति उत्पन्न भएको हो । प्राप्त जानकारीअनुसार थ्रीस्टार क्लबलाई एएफसी कपको प्लेअफमा सहभागिताको लागि एएफसीले एन्फामा पत्राचार गरेको थियो…