स्वास्थ्यमन्त्री अस्वस्थ, वीर अस्पताल भर्ना

टाइफाइडका कारण अस्वस्थ भएपछि स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल उपचार लागि आइतबार वीर अस्पताल भर्ना हुुनुभएको छ । केही दिनदेखि अस्वस्थ महसुस गर्नुभएका मन्त्री पोखरेल स्वास्थ्यजाँचको लागि वीर अस्पताल पुग्नुभएको थियो । वीर अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले मन्त्री पोखरेललाई टाइफाइड भएको र निमोनियाको पनि लक्षण देखिएको जानकारी दिनुभयो । बताइएअनुसार उहाँलाई घाँटी दुख्ने, रुघाखोकी र छातीमा…