वाम गठबन्धनको चुनावी अभियान : धुवाँ धुलोमुक्त काठमाडौँको माग

–रमेश लम्साल  राजधानीलाई समुन्नत, सुन्दर र शान्त बनाउने लक्ष्यका साथ वाम गठबन्धनले आज काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा चुनावी अभियान अगाडि बढाएका छन् । पार्टी एकताको लक्ष्यसहित चुनावी अभियानमा केन्द्रित भएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आज काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा घरदैलो तथा आन्तरिक भेटघाटका काममा तीव्रता दिएका हुन् । ‘कम्युनिष्टको नेतृत्वमा…