राजधानीवासीको सर्त : धुलोधुवाँ हटाउनेलाई मत

‘कतिन्जेल खाने धुलो र धुवाँ !’ ‘दलका नेता हो यो सडकमा कति राजनीति गर्छौ ?’ सेतो फ्लेक्समा कालो अक्षरमा लेखिएका यी चोटिला ब्यानर कलंकी–नागढुङ्गा सडकका ठाउँ ठाउँमा झुन्डिरहेका छन् । स्थानीय पीडितका नाममा झुन्ड्याइएका ब्यानर मुनिबाट अहिले दैनिक हजारौँ यातायातका साधन ओहोर दोहोर गर्दछन् । करिब सात किलोमिटर पनि नभएको सो दूरी पार गर्न घण्टौँ…