‘प्याराडाइज पेपर्स’को खुलासा : कर छल्न महारानी एलिजावेथको गोप्य लगानी !

बेलायतकी महारानी एलिजाबेथलगायत संसारका धनाढ्य तथा शक्तिशाली नेताले कर छल्न गोप्य रूपमा लगानी गरेको खुलासा भएको छ । बीबीसी प्यानोरामालगायत संसारका करिब एक सय सञ्चारमाध्यमको समूहले सार्वजनिक गरेको ‘प्याराडाइज पेपर्स’ले उक्त खुलासा भएको हो । हालै सार्वजनिक गरिएको तथ्यांकमा यसको आम्दानीबाट महारानीले ५० करोड पाउन्ड बराबरको निजी सम्पत्ति व्यवस्थापन गर्दै आएको र १ करोड ३०…