सरकार विरुद्ध सेनाले हालेको मुद्दामा फाइल मगाउने आदेश

सर्वोच्च अदालतले द्वन्द्वकालमा बलात्कारपछि हत्या गरिएकी काभ्रेकी मैना सुनार प्रकरणमा नेपाली सेनाका तर्फबाट प्राड (कानून) विभागले दर्ता गरेको मुद्दामा जिल्ला अदालतसँग फाइल मगाएको छ । आफ्ना अवकाश प्राप्त तीन जना सैनिक अधिकृतमाथि सुनाइएको जन्मकैद फैसला बदरको माग राख्दै सर्वोच्च अदालतमा प्राड विभागले भदौ १६ गते रिट दायर गरेको थियो । न्यायाधीशद्वय चोलेन्द्र शमसेर राणा र टंकबहादुर…