सरकारी कागजात नक्कली बनाउने पक्राउ

नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्र बनाउने गिरोहका २ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ–८ बस्ने धादिङ निलकण्ठ घर भएका ४० बर्षीय शालिकराम अधिकारी र काठमाडौं नयाँ बानेश्वर बस्ने संखुवासभा माडी नगरपालिका–१ घर भएका ३२ बर्षीय यज्ञराज कार्की रहेका छन । उनीहरुले नक्कली सरकारी कागजात,शैक्षिक योग्यताको…