नेपाल प्रहरीका ३०२ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)

३०२ जना नेपाल प्रहरीका (इन्सपेक्टर)प्रहरी अधिकारीको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ । आवश्यक्ता अनुसार भन्दै ती प्रहरी अधिकृतहरुको प्रहरी प्रधान कार्यलयले सरुवा गरेको  हो । कार्यलयले सरुवा मिति कार्तिक १२ गतेको राखेपनि कार्तिक महिनाको तलब तथा सुविधा सरुवा भएकै स्थानबाट लिने गरी सरुवा गरिएको छ । यस्तो छ सूची....