राधिकाका हत्यारालाई युएईबाट नेपाल ल्याइयो

अपहरण गरि शरिर बन्धक पार्ने फरार एक अभियुक्त प्रहरीको फन्दामा परेका छन् । प्रेमिकाकै हत्या गरेर फरार भएका भक्तपुर बागेश्वरीका प्रकाश लामिछानेलाई युएइ प्रहरीले पक्राउ गरी इन्टरपोलमार्फत नेपाल प्रहरीलाई बुझाएको हो । लामिछानेलाई काठमाडौं विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । उनले गत फागुन ५ गते प्रेमिका राधिका श्रेष्ठ प्रयोग गरेर ब्यापारी श्यामसुन्दर अग्रवालको अपहरण गरेका…