मनाङेले नारफूमा १० लाख लुटे

गुण्डा नाइकेको रुपमा चर्चित राजिव गुरुङ भन्ने (दीपक मनाङे) ले गृह जिल्ला मनाङमा पनि लुट मच्चाएको खबर प्राप्त भएको छ । मनाङे एमालेको चुनाव प्रचार गर्न नार फू गाउँपालिका पुगेका बेला स्थानिय होटल ब्यवसायीसँग रकम लुटेका हुन् । गत २८ गते फू गाउँमा होटल बनाउनको लागि काठमाडौंबाट ऋण धन गरेर गाउँ जाँदै गरेका २ जना…