देशका शीर्ष नेताहरुलाई बोलाएर राष्ट्रपतिले दिइन् विषेश मन्त्रणा

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेतासँग भेट गरेकी छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले नेताहरुलाई राष्ट्रिय एकताबाट मुलुकको जल्दाबल्दा समस्या समाधान गर्न आग्रह गरेकी छन् । उक्त भेटमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका…