पृथ्वीनारायण शाहको शालिक राख्न संघर्ष समिति

पोखराको पृथ्वीचोकबाट नेपालका प्रथम शहिद लखन थापाको शालिक हटाएपछि पृथ्वी नारायण शाहको शालिक राख्न संघर्ष समिति निर्माण गरिएको छ । शाह राष्ट्रनिर्माता एवं राष्ट्रिय एकताका प्रतीक भएकोले उनकै शालिक राख्नुपर्ने भन्दै संघर्ष समिति बनाइएको हो । समिति शंकर खरालको संयोजकत्वमा गठन गरिएको पृथ्वीनारायण शाह शालिक पुनस्र्थापना संयुक्त संघर्ष समितिका सहसंयोजकमा रामप्रसाद वस्ताकोटीले बताए । समितिका…