अन्तिम बैठकमा देउवाको प्रश्न- ‘प्रधानमन्त्रीले मन्त्री थप्न नमिल्ने ?’

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका–संसदको अन्तिम बैठकमा सम्बोधन गर्दै संविधानभित्र रहेका असन्तुष्टिलाई आगामी दिनमा सम्बोधन गर्न पहल गर्ने बताएका छन् । नेपाली जनताले आफ्नो संविधान आफैं बनाउने विसं २००७ देखि देखेको सपना पूरा गरी संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक घटना भएको उनले बताए । संविधान जारी भएपछि विभिन्न कानून बनेको, स्थानीय तहको…