सबै स्थानीय तहमा वित्तिय पहुँच पुग्न सकेन

सरकारले सबैले स्थानीय तहमा वित्तिय पहुँ पुऱ्याउने नीति लिएतापनि सरकारको लक्ष्य पुरा हुने देखिएको छैन् । राष्ट्र बैंकको निर्देशन बैंक तथा वित्तिय संस्थाहरुले नमान्दा दुर्गमका बाशिन्दा वित्तिय पहुँच भन्दा बाहिर रहेका हुन् । राष्ट्र बैंकले बैंकहरु नपुगेका स्थानमा जान बैंकर्सहरुलाई बोलाएर छलफल गरेपनि त्यसको बेबास्ता भएको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म बैंक…