विमानस्थलमा कालो झण्डा देखाइँदै !

छिमेकी मुलुक भारतको भ्रमण पूरा गरेर फर्किन लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश उत्रिएलगत्तै कालो झण्डा प्रदर्शन गरी विरोध जनाइने तयारी भएको बुझिएको छ । भारतको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री देउवा आज आइतबार बेलुकी स्वदेश फर्किंदै छन् । भारत भ्रमण सफल र उपलब्धिपूर्ण भनी सत्तापक्षबाट दाबी गरिए पनि विपक्षीहरुबाट भ्रमणको क्रममा भए-गरेका काम तथा…