पर्सा राजपा विभाजित : संयोजक परे ‘कु’मा

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजपा नेपालभित्रको अन्तरकलह सतहमा देखापर्न थालेको छ । राजपा (पर्सा)को कलह छताछुल्ल भएपछि यस्तै महसुस गर्न थालिएको हो । ६ पार्टीको एकीकरणपछि विधिवत घोषणा भएको राजपा नेपाल (पर्सा) दुई खेमामा विभाजित भएको छ। राजपा स्थापना कालदेखि जिल्ला संयोजक रहेका पुरुषोत्तम झालाई हिजो आइतबार दुई महिनाको कार्यकाल सकिएको भन्दै प्रेमबाबु पटेललाई…