सरकारी संस्था नै गराउँदैनन् लेखापरीक्षण

सरकार मातहत रहेका अधिकाशं निकायले लेखापरीक्षण (अडिट) नगराएको तथ्य सार्वजनिक भएको छ । ऐन कानुन अनुसार दर्ता भएका सरकारी तथा गैरसरकारी संघसस्था र कम्पनीलाई प्रत्येक महिना कर विवरण र प्रत्येक वर्ष अनिवार्यरुपमा लेखापरिक्षण गर्नु गराउनु भन्दै निर्देशन दिने गरेको छ । तर, सो निर्देशनलाई विगत सात वर्षदेखि सरकारी निकायकै सस्थाहरुले अहिलेसम्म कुनै लेखापरिक्षण नगरि आफ्नो…