उत्तर कोरियाले मिसाइल परीक्षण गर्ने, परोक्ष रुपले पश्चिमा शक्तिबाट चीनतर्फ संकेत गर्दै असन्तुष्टि दर्शाउने । यो उपक्रमले निरन्तरता पाएपछि पछिल्लोपटक उत्तर कोरियाले शक्तिशाली मिसाइल परीक्षण गरेलगत्तै चीनले उत्तर कोरियाको विषयमा आफूलाई नजोड्न चीनले अमेरिकालाई आग्रह गरेको थियो । यसको दुई दिनपछि अमेरिकाले पनि यस विषयमा चीनलाई कुनै आरोप नलगाइएको स्पष्टिकरण दिएको छ । उत्तर कोरियाको…