दुर्भाग्यपूर्ण अवस्थामा सुरु गराइएको ‘ओली-देउवा’ सहकार्यले मुलुकको समस्या समाधानतर्फ बहुमूल्य समय खर्च गर्नेछ भन्नु घाम चुसेर तिर्खा मेट्नु भने जस्तै हुनेछ । ✍ दीपेन्द्र पाण्डे मुलुकका हरेक मुद्दा ‘राजनीतिक अस्थिरता र खराब शासन’सँग जोडिएको छ । ऋणमा आधारित अर्थतन्त्र र लज्जास्पद मानव विकास सूचकले मुलुकको प्रतिष्ठा ओरालो लागिरहेको छ । सोकल्ड शीर्ष नेतृत्व र हाइब्रिड…