सहकारी संस्थाका सञ्चालकले एक महिनाभित्र दोहोरो पद छोड्नुपर्ने

अब एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई विभागले निर्देशन पनि दिएको छ । सहकारी ऐन २०७४ को दफा ४१…