चितवनमा बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसलसञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ चितवनको कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जना मंगलबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा विनोद सुनचाँदी पसलका…