कांग्रेस सभापति शेरबहदुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही दिनयता बाक्लिएको भेटघाटको रहश्य अन्ततः दुई प्रमुख दलबीच भएको सत्ता-साझेदारीको सहमतिले छर्लङ्ग तुल्याएको छ । गुप्त तवरबाट ओली र देउवाबीच गठबन्धनको तयारी चलिरहेको अनुमान गरिएपनि यति चाँडै उनीहरू ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमतिमा पुग्न सक्लान् भन्ने अनुमान कसैले गरेका थिएनन् । तर, अप्रत्यासित ढङ्गले…