महाशिवरात्री २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । शिवरात्रीको अवसरमा तिलगंगा राम मन्दिर हुँदै, पिंगलास्थान सुमार्गी भवन हुँदै, जयबागेश्वरीहुँदै र गौरीघाट उमाकुण्डहुँदै चार लाइनबाट दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका सदस्य तथा प्रचारप्रसार, आवास, भोजन तथा पूर्वाधार व्यवस्था उपसमिति संयोजक बाबुशरण सुवेदीले घटना र विचारलाई बताए । कोष सदस्य तथा…